भरतपुर अस्पतालमा १०५ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

भरतपुर अस्पतालमा १०५ वर्षीया गोरखाकी वृद्धा गङ्गा गुरुङको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ । हिपको हड्डी भाँचिएर अस्पताल आएकी गुरुङको सफल शल्यक्रिया गरिएको हो । सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना हो।

प्रतिक्रिया