रास्वपाको बाँके क्षेत्र नं २ क्षेत्रीय समितिकाे सदस्य चयन आज हुँदै

नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्ला क्षेत्र नम्बर २ क्षेत्रीय समितीको सदस्य चयन आज शनिबार हुने भएको छ। शनिबार साँझ ७ बजेसम्म चयन गर्ने समय रहने बताइएको छ।

साँझ ७ बजे पश्चात् अनलाइन मतदान हुने भएकोले चयन समय सिमा सकिनेछ। अनलाइन मतदानबाट सबैभन्दा बढी मत आउने उम्मेदवार क्षेत्रीय सभापतिमा चयन हुनेछन्।

निर्वाचन क्षेत्र समितीको गठनका लागि हालसम्म १३ जना उम्मेदवारहरुले नाम दर्ता गराएका छन्।

प्रतिक्रिया