करदाता शिक्षाबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

संजय आचार्य
बर्दिया,पौष,०३ । कर सम्बन्धि बिबिध बिषय तथा आर्थिक एन २०७९ले प्रदान गरेका छुट सुबिधा सम्बन्धमा भएको एक दिने अन्तरक्रिया कार्यक्रममा करदाता शिक्षाबारे शनिवार बर्दियाका ब्यापारी लगाायत सरोकारवालाहरुलाई जानकारी गराइएको छ । आन्तरीक राजस्व कार्यालय नेपालगज तथा करदाता सेवा कार्यालय बर्दियाको आयोजनामा उधोग बाणिज्यसंघ गुलरीयाको समन्वयमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका ब्यपारीहरुमा करदाता शिक्षाबारेमा जानकारी गराइएको हो ।

ब्यापारी हरुमा कर सम्बन्धि केही भएपनी जानकारीहोस भनेर बर्दियामा कार्याक्रम गरेको हो आन्तरीक राजस्व कार्यालय नेपालगजका प्रमुख कर अधिकृत सुदेश कुमार अर्यालले बताउनु भयो । पौष मसान्त सम्ममा पहिलो किस्ता बुइmाउने र ब्यवसायी हरु करदाता सेवा सम्बन्धि कुनै समस्या भए त्यसको निवारण गर्न र प्रत्यक्ष छलफल बाट ब्यापारीहरुको गुनासो सुन्ने मौका मिलेको र अब यस्ता कार्यक्रम पालिका स्तरमा गर्दैजाने अर्यालले बताउनु भयो ।

आन्तरीक राजस्व कार्यालय र ब्यापारीहरुबिच भएको त्रार्यक्रममा बोल्दै आन्तरीक राजस्व कार्यालय र ब्यापारीहरु नगं र मासु जस्त ैहुन भन्ने कुरामा जोड दिदै उधोग बाणिज्यसंघ गुलरीयाका ब्िष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले बेला बेलामा राजस्व कार्यालयले आफनो कर उठाउनका लागी ब्यापारीहरुलाइ मारमा पारेको बताउदै कर लिदा ब्यवहरीक र सैधान्तिक रुपमा लिदा अइmै राम्रोहुने बताउनु भयो ।

करदाता शिक्षा कार्यक्रमले आफुहरुलाइ धेरैकुरा सिकाएको सहभागीहरुले बताएका छन ।आगामी दिनहरुमा फेरीपनी यस्ता कार्यक्रम गर्नुपर्नै सहभागीहरुले बताए ।कार्यक्रममा सहभागी सागर चापागाइले राजस्व सम्बनिध धैरै जानकारी पाएको बताउनु भयो । राजस्व तिरदैमा सबैथोक हुदो रहेनछ, यसका धेरै पााटाहरु ह्ुदा रहेछन कार्यक्रमले धैरैकुरा सीकाएको वहाले बताउनु भयो ।

प्रतिक्रिया