हर्क सम्पाङले कार्यपालिका सदस्यकै राजिनामा माग गरे

काठमाडौं ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङले कार्यपालिका सदस्यकै राजिनामा माग गरेका छन् ।

शुक्रवार बिहान धरानमा पत्रकार सम्मेलन गर्दै प्रमुख साम्पाङले कार्यपालिका सदस्यको राजिनामा माग गरेका हुन् । मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्याहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया