बाघ खोज्न हात्ति र पाडाको प्रयोग (फोटो\ भिडियो)

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रमा बाघको विगविगि बढेपछि मान्छे खाने बाघको खोजि तिव्र पारिएको छ ।

बाघले आर्कमण गरिरहेको स्थानमा पाडा राखिएको छ भने अन्य स्थानमा हात्तिको सहायताले दिनमा २,३ पटक बाघको खोजी कार्य तिव्र पारिएको हो । बाघ खोज्ने क्रममा धेरै स्थानमा बाघका ताजा पाइला भेटिएको बन हेरालु अज्योध्या थारुले जानकारी दिए ।

बाघले मान्छे खान थालेपछि राप्ती सोनारीका स्थानिय त्रसित बनेका छन । बाघकै कारण न रातमा नित्रा पर्छ न दिनमा भोक लाग्छ एक स्थानियले गुनासो गरे । बाघको डरका कारण बनमा जान छाडेको स्थानियले जनाए ।

प्रतिक्रिया