बाघले भर्खरै राप्ती सोनारी ७ मा मान्छे झम्टिदा झगडीया गाउँका ३२ बर्षिय वकिल गड्डी गम्भीर घाइते भएका छन् । उनको उपचारको लागी नेपालगन्ज लगिएको छ । गड्डीको घाटीको विभिन्न भागमा बाघले प्वाल पारेको खवर छ ।
राप्तिसोनारी बाट पत्रकार हेमन्त चौधरीले जनाएका छन् l