अपडेट छैनन् बाँकेका स्थानीय तहका वेबसाइट

नेपालगन्ज : बाँकेका स्थानिय तहहरुले आफ्नो वेबसाइट अपडेट गरेका छैनन् । बैसाख ३० गते स्थानिय तहको निर्वाचन भएपछि आएका जनप्रतिनिधिहरु सहितको अपडेट पालिकाहरुले राख्नुपर्नेमा उक्त कार्य नगरेको पाइएको हो ।केहि स्थानियतहहरुको वेबसाइटमा पुराना जनप्रतिनिधिहरु सहितको फोटो राखेका छन । केहि स्थानिय तहहरुले पुराना जनप्रतिनिधिहरुको तस्विर हटाएपनि नयाँ भने अझै राखेका छैनन् । हेर्नुस् बाँकेका स्थानिय तहहरुका वेबसाइटहरु :

प्रतिक्रिया