बर्दिया गुलरीयाको १२ वडा मध्ये ७ को नतिजा सार्बजनिक

संजय आचार्य
बर्दिया :
बर्दिया गुलरीया नगरपालिकाको १२ वडा मध्ये ७ वडाको नतिजा सार्बजनीक भैसकेको छ । ७ वडा मध्ये ४ वडा मा नेपाली काँग्रेस र३ वडामा नेकपा एमालेका वडा अध्यक्ष विजयी हुनुभएको छ ।
वडानम्बर १ मा नेपाली काँग्रेसका जोगीराम थारु १ हजार ३ सय ३९ मतप्राप्त गरेर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राम सुमीरण यादवले १ हजार ४ मत प्राप्त गर्नुभयो ।
वडा नम्बर २ मामा नेपाली काँग्रेसका बिधा प्रशाद खनाललाइ पछी पार्दै नेकपा एमालेका टंक प्रसाद अधिकारी ८ सय ५२ ३९ मत प्राप्त गरेर विजयीहुनु भएको छ । बिधा प्रशाद खनालले ५ सय ४९ मत प्राप्तगर्नु भएको हो ।
वडानम्बर ३ मा नेकपा एमालेका सर्बजित यादवले ले ७ सय ९७ मत प्राप्त गरेर विजयी हुनु भएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकमार यादव ले ४सय ३६ प्राप्त मत प्राप्त गर्नु भएको छ ।
वडा नम्बर ४मा नेपाली काँग्रेसका सुरेश गौतमले १ हजार ४ सय ५३ मत प्राप्त गरेर विजयीहुनु भएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नित कुमारी योगीले १हजार १ सय १५ मत प्राप्त गर्नु भएको छ ।
वडा नम्बर ५मा नेकपा एमालेका मुम बहादुर मल्लले ७ सय २४ मत ल्याइ वडा अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज श्रेष्ठले ६सय ८३ मत प्राप्तगर्नु भएको छ ।
वडा नम्बर ६ मा नेपाली काँग्रेसका सुधांशु प्रकाश शर्माले ६६१प्राप्त गरेर विजयीहुनु भएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका मुहम्मद वसीम हल्वाइले४ सय २८ मत प्राप्त गर्नु भएको छ ।
वडा नम्बर ७ मा नेपाली काँग्रेसका मनोज यादवले ६ सय ५५प्राप्त गरेर विजयीहुनु भएको छ । उहाले राष्ट्रिय प्रजातन्त्र पार्टीकी गिता बस्नेतलाइ थोरै मतले पछी पार्दै विजयीहुनु भएको । बस्नेतले कुल ६ सय २२ मत प्राप्तगर्नु भएको छ ।

प्रतिक्रिया