बाँकेका ८१ वटा वडा मध्ये २० वडाको अन्तिम मत परिणाम (वडा नं र नाम सहित)

नेपालगन्ज : बाँकेका ८१ वटा वडा मध्ये २० वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । जसमा एमालेले ७, काँग्रेसले ५,  नेकपा माओवादी केन्द्रले ५, जसपाले २ र राप्रपाले १ वटा वडा जितेका छन् । 

तपसिल
१. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी 

२. नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी 

३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई बिजयी 

४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी 

५. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी 

६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी 

७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी 

८. डुडुवा गाउँपालिका १ मा  कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी 

९. नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी 

१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी 

११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी 

१३. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ  बिजयी 

१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७. नेपालगन्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित

१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी

१९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०. राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का (सन्तोष) विजयी

प्रतिक्रिया