खजुरामा सुमनको अग्रता कायम

बाँकेको खजुरा गाउँपालिकाको मतगणना अहिले जारी छ । पछिल्लो मतगणना परिणाम अनुसार अध्यक्ष पदमा नेकपा एमालेका सुमन मल्लले ९ सय ४६ र नेकपा माओबादी केन्द्रका डम्बर बिक तुफानले ८ सय ८८ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मञ्जु मल्लले ९ सय ४९ र नेकपा एमालेका ताजरुन निसाले ८ सय ६९ मत प्राप्त गरेकी छन् । उक्त गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना चलिरहेको छ ।

हाल सम्म खजुरा गापा मा प्राप्त मत परिणाम ।।।

पालिका अध्यक्ष :- सुर्य :- ९४६

गठबन्धन :-८८८

पालिका उपाध्यक्ष

सुर्य :- ८६९

गठबन्धन :-९४९

खजुरा गा पा , वडा न १ (हाल सम्म जम्मा प्राप्त मत ) पालिका अध्यक्ष

सुर्य :- ३८०

गठबन्धन :-२३५

पालिका उपाध्यक्ष

सुर्य :- ३०६

गठबन्धन :-२९८

वडा अध्यक्ष

सुर्य :- २८७

गठबन्धन :-३४४

खजुरा गा पा , वडा न २ (हाल सम्म जम्मा प्राप्त मत ) पालिका अध्यक्ष

सुर्य :- ५६६

गठबन्धन :-६५३

पालिका उपाध्यक्ष

सुर्य :- ५६३

गठबन्धन :-६५१

वडा अध्यक्ष

सुर्य :- ५७१ गठबन्धन :-६५५

प्रतिक्रिया