
सेन्चुरी बैंकको कार्ड होल्डरलाई होटल ह्याङ्गआउट रेस्ट्रो एण्ड बार नेपालगंजले बिशेष छुट दिने भएको छ। अब CCBL डेबिट/क्रेडिट कार्ड धारकले खाद्य वस्तुमा १२% र मदिरामा ५% छुट प्राप्त गर्न सक्ने सेन्चुरी कमर्शियल बैंक लिमिटेड, नेपालगंज शाखाका प्रबन्धक शंकर पौडेलले जानकारी दिनु भएको भयो। सम्झौता पछि बैंकको डेभिड तथा क्युआर मार्फत भुक्तानी गर्न सकिने प्रबन्धक पौडेलले जानकारी दिनुभयो ।
