गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ।
प्रहरीका अनुसार जाजरकोट र रुकुम–पश्चिममा गरी अहिलेसम्म कम्तीमा एक सय २१ जनाको मृत्यु भएको हो। सबै तस्बिर रासस

© 2022 khabargunj. All right reserved. Website Designed & Developed By : Pramod Majhi