जिप्रका बर्दियामा तिन वासिंङ्ग मसिन सहयोग

गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय बर्दियामा तिन वटा (Washing Machine) वासिंङ्ग मसिन सहयोग गरिको छ।

प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागी (Laundry )कपडा धुने कक्ष कक्षको स्थापना गरी बुधवार ३ गते जिल्ला प्रहरी कार्यलयले आयोजना गरेको एक कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवले सामानको हस्तान्तरण तथा Laundry कक्षको उद्‍घाटन गर्नुभएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना प्रविधि शाखाका प्र.स.ह. हरि नारायण ओलीले बताउनु भएको छ।

प्रतिक्रिया